युनाइटेड एकेडेमी

विद्यार्थीलाई हातखुट्टा टेकाएर पिटेको भिडिओ भाइरल

लहरै विद्यार्थीलाई राखेर हातखुट्टा टेकाएर एक जनाले पिठ्युँमा छडीजस्तो देखिने वस्तुले पिटेको भिडियो भाइरल बनेको हो। भिडिओ सार्वजनिक भएपछि कुट्ने शिक्षक तथा विद्यालयको आलोचना भएको छ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved