काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले जित हात पारेको छ। आइतबारको खेलमा युनाइटेडले लिड्स युनाइटेडलाई ४–२ गोल अन्तरले पराजित गरेको हो। लिड्सको मैदानमा ह्यारी मग्वाएरले ३४औँ मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए। पहिलो हाफको इन्जुरी समयमा ब्रुनो...