तेहरान । इजरायलले तेहरान समर्थित समूहसँग लडिरहेको ‘गाजा र लेबनानमा जारी युद्ध मध्यपूर्वभन्दा बाहिर’ पनि फैलन सक्ने इरानले बताएको छ । इरानका विदेशमन्त्री अब्बास अरागचीले युद्ध लम्बिँदै जाँदा यसको भौगोलिक रूपमा विस्तार पनि हुने खतरा बढ्दै गएको बताएका हुन्...