काठमाडौं। नयाँ बानेश्वर, थापागाउँमा अवस्थित नाटकघर मण्डला थिएटरमा १० बर्षे सशस्त्र द्वन्द्वको घटना-परिघटनामा आधारित नाटक ‘युद्धका घाउहरू २.०’ एकदिने मञ्चन भएको छ। २०६३ मङ्सिर ५ गते एक दशक लामो सशस्त्र द्वन्द्वको अवतरण गर्दै शान्ति सम्झौतामा हस्ताक्षर गरिएको दिनको भोलिपल्ट...