काठमाडौं। भारतको केन्द्र सरकारले मंगलबार २ वटा वेवसाइट र २० वटा युट्युब च्यानलमाथि प्रतिबन्ध लगाएको छ। गुप्तचर संस्थाहरू तथा सुचना प्रशारण मन्त्रालयले पेश गरेको रिपोर्टका आधारमा यी सञ्चारमाध्यमहरूमाथि प्रतिबन्ध लगाइएको हो। यी सञ्चारमाध्यमहरु पाकिस्तानबाट सञ्चालित रहेको रिपोर्टमा उल्लेख थियो। सरकारका...