काठमाडौं । अश्लील शीर्षक राखेर भिडिओ बनाएर युट्युबमा प्रसारण गरेको आरोपमा एक जना युट्युबरलाई प्रहरीले पक्राउ गरेको छ। फोर रियल टीभी नामक युट्यूब च्यानल सञ्चालक २२ वर्षीय प्रवेश लामालाई प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ गरेको हो। लामाले काठमाडौंका विभिन्न...