काठमाडौं। युगाण्डासँगको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको लागि २२ सदस्यीय नेपाली महिला राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ। बुधबार नेपाल क्रिकेट संघ (क्यान) ले रुबिना क्षेत्रीको कप्तानीमा नेपाली टोलीको नाम सार्वजनिक गरेको हो। टोलीमा रुबिना क्षेत्री (कप्तान), सीता राना मगर, इन्दु...