काठमाडौं । माइकल चेखोभ नेपाल र स्कूल थिएटर नेपालको प्रस्तुती रहेको नाटक ‘युगको साँचो’को बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा असार २७ गतेदेखि मञ्चन भइरहेको छ । टंक चौलागाईको परिमार्जन तथा निर्देशनमा बनेको यो नाटक, अंग्रेजी नाटक ‘चार्ली एन्ड द चकलेट फ्याक्ट्री’को...