रसिया । क्रेमलिनले शुक्रबार अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेन वार्ताका लागि राखेका शर्तहरू अस्वीकार गरेको छ। ‘राष्ट्रपति बाइडेनले पुटिनले युक्रेन छोडेपछि मात्र वार्ता सम्भव छ,’ भन्ने आशय राखेर अगाडि सारेका शर्त रुसका लागि स्वीकार्य नरहेको...