युक्रेन-रुस तनाव

काठमाडौं। युक्रेनमा युद्धविरामका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गरेको प्रस्तावका बुँदालाई इटाली र जर्मनीका नेताले अस्वीकार गरेका छन्। स्विटजरल्याण्डमा विभिन्न राष्ट्रका नेता तथा सरकारका प्रतिनिधि युक्रेनमा जारी द्धन्दको अन्त्य गर्न आयोजना गरिएको २–दिने सम्मेलनमा पुटिनको प्रस्तावलाई इटाली र जर्मनीले...