युक्रेनी शरणार्थी

‘एउटा युद्धका लागि अर्को युद्ध’ : युक्रेनी शरणार्थीहरू इजराइलबाट फर्किए

एजेन्सी । गत वर्ष रुसी आक्रमणपछि तेतियाना कोचेभाले युक्रेनको उत्तरपूर्वी सहर खार्किभमा आफ्नो घर छोडेर गाजा नजिकैको इजराइली तटीय सहर अश्कलोनमा शरण लिएकी थिइन् । उनका पतिले विगतमा इजराइलमा काम गरेका थिए । आफ्ना तीन छोराछोरीलाई रुसी आक्रमणबाट टाढा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved