एजेन्सी । नर्वेले युक्रेनी नौसेनालाई ‘ब्ल्याक सी’मा रूसी सेनालाई रोक्न मद्दत गर्न २.७ बिलियन क्रोनर (करिब २४० मिलियन अमेरिकी डलर) प्रदान गर्ने भएको छ । प्रधानमन्त्री जोनास गाहर स्टोरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “युक्रेनलाई आगामी दिनमा ‘ब्ल्याक सी’मा...