कीभ। रुसी पूर्व राष्ट्रपति दिमित्री मेदभेदेवले युक्रेनमा सोमबार भएको ठूलो मिसाइल हमलाबारे प्रतिक्रिया दिँदै थप आक्रमणको चेतावनी दिएका छन्। राष्ट्रपति भ्लादिमिर पुटिनका नजिकका सहयोगी समेत रहेका दिमित्री मेदभेदेवले सामाजिक सञ्जालमा लेख्दै रुसी पक्षबाट अहिले भएको आक्रमण सुरुवात मात्रै भएको...