अमेरिकी राष्ट्रपति जो वाइडेनले कूटनीतिज्ञ ब्रिजेट ब्रिङ्कलाई युक्रेनका लागि नयाँ अमेरिकी राजदूतमा चयन गरेका छन्। रुसले युक्रेनलाई आक्रमण गरिरहेको बेला अमेरिकाले राजदूत नियुक्त गर्न लागेको हो।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved