एजेन्सी। युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रक्षामन्त्री ओलेक्सी रेज्निकोभलाई पदबाट बर्खास्त गरिएको घोषणा गरेका छन् । रेज्निकोभले फेब्रुअरी २०२२ मा रूसको पूर्ण आक्रमण सुरु हुनु अघिदेखि नै मन्त्रालयको नेतृत्व गर्दै आएका थिए। राष्ट्रपति जेलेन्स्कीले उनलाई हटाउँदै रक्षा मन्त्रालयमा नयाँ दृष्टिकोणको...