काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैभन्दा पछाडि परेका बालबालिका र गर्भवती महिलाजस्ता समूहमा सीसाबारे व्यापक जनचेतना फैलाउनुपर्ने बताएका छन् । संयुक्त राष्ट्रसङ्घको महासभाका सिलसिलामा युएसआइडी र युनिसेफद्वारा आज आयोजित ‘लिड फ्रि फ्युचर : पार्टनरसिप लन्च एण्ड प्लेजिङ इभेन्ट’...