सुर्खेत । यार्सागुम्बा टिप्न गएका पाँच जनाको लेक लागेर मृत्यु भएको छ । मुगु जिल्लाको मुगुम कार्मारोङ गाउँपालिकाको पाटन क्षेत्रमा यार्चागुम्बा टिप्न गएका पाँच जनाको लेक लागेर मृत्यु भएको हो । मृत्यु हुनेमा मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका–१२ सोभा...