काठमाडौं । शिक्षक आन्दोलनले १६ दिनदेखि माइतीघर–बानेश्वर सडकमा गाडी चल्न नदिएको भन्दै सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालले सडकै गाडी तेर्स्याउने चेतावनी दिएको छ । एक पत्र जारी गर्दै आन्दोलनका कारण सार्वजनिक यातायात अवरुद्ध भएको भन्दै महासङ्घले गृहमन्त्री रमेश लेखकलाई...