काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले र्याप गायक यम बुद्धको सालिक बनाउने निर्णय गरेसँगै पक्ष विपक्षमा बहस भइरहेको बेला नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले समर्थन गरेका छन्। महानगरपालिकाको उक्त निर्णय राम्रो रहेको जनाउँदै स्वागत गरेका हुन्।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved