यमलाल खनाल

लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा खनाल नियुक्त

काठमाडौं ।  लुम्बिनी प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा यमलाल खनाल नियुक्त भएका छन्। प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले बिहीबार  मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा खनाललाई संविधानको धारा १६० को उपधारा २ अनुसार  मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन्। खनाल लामो समयदेखि कानुन...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved