यति एअर महायज्ञ

लगातार दुर्घटना भइरहेपछि यती एअरले लगायो महायज्ञ, गरियो सबै विमानको पूजा

काठमाडौं। माघ १ गते पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाउने यात्रुको दिवङ्गत आत्माको शान्तिको कामना गर्दै यती एयरलाइन्सले पशुपतिनाथ मन्दिर परिसरमा तीन दिने महायज्ञ सम्पन्न गरेको छ। धार्मिक गुरु एवं ज्योतिषी पुस्कर खतिवडाको अगुवाइमा आचार्य लक्ष्मीप्रसाद खतिवडाको नेतृत्वमा शंकराचार्य...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved