काठमाडौं । विमानको सम्पूर्ण मर्मत (सी चेक) गर्न पोखरा जान लागेको सौर्य एअरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा दुर्घटना भएपछि संसदीय समितिले अघिल्लो दुर्घटनाको प्रतिवेदन मागेको छ । २०७९ माघ १ गते पोखरामा भएको यति एअरलायन्सको विमान दुर्घटना सम्बन्धमा गठित छानबिन...