काठमाडौं। बंगलादेशको ५० औं स्वतन्त्रता दिवस तथा त्यहाँका राष्ट्रपिता बंगबन्धुको जन्मजयन्तीको अवसरमा बंगलादेशको विश्विद्यालयमा भएको कार्यक्रममा नेपाली नाट्यसंस्था तथा रंगकर्मीले पनि सहभागिता जनाएको छ। जहाँगिरनगर विश्वविद्यालयको निमन्त्रणामा नेपालबाट वन वर्ल्ड थिएटरले सहभागिता जनाउँदै नाटक मञ्चन गरेको हो। रंगकर्मी राजकुमार...