काठमाडौं। गायक तथा मोडल लक्ष्मण श्रीले ‘म तिम्रै डल्ले हो’ नामक नयाँ गीतको भिडियो सार्वजनिक गरेका छन् । एकनारायण भण्डारीको शब्द रचना रहेको उक्त गीतमा आशिष अविरलले संगीत दिएका छन् । शुक्रबार राजधानीको एक होटेलमा आयोजित कार्यक्रममा पत्रकार भेटघाटसँगै...