मस्को । रुसको साइबेरियामा ५० हजार वर्ष पुरानो अत्यन्तै दुर्लभ म्याथम (हात्तीजस्तै देखिने एक जनावर)को अवशेष भेटिएको छ । म्यामथको पोथी बच्चाको अवशेष रुसी वैज्ञानिकहरूले सोमबार याकुटियाको पर्माफ्रस्टले ढाकिएको क्षेत्रमा फेला पारेका हुन् । उनीहरूले त्यसका संरक्षित अवशेषहरू प्रदर्शन...