याङ्गुन । म्यान्मारका एक अवकाशप्राप्त जनरलको बिहीबार गोली हानी हत्या गरिएको दुई सैन्य स्रोतले बताएका छन् । हत्या गरिएका पूर्वजनरलले कम्बोडियाका लागि पूर्वराजदूतसमेत भई काम गरेका थिए । म्यान्मारको सेनाले सन् २०२१ मा भएको ‘कू’मार्फत सत्ता कब्जा गरेपछि देशको...