काठमाडौं। अखिल नेपाल फुटबल संघ एन्फाले म्यानमारसँग खेल्ने नेपाली टोलीको घोषणा गरेको छ। आइतबार एन्फाले २३ सदसीय टोलीको नाम सार्वजनिक गरेको हो। नेपालले फिफा विन्डोअन्तर्गत भाद्र २२ र २५ गते म्यान्मारसँग खेल्नेछ। दुवै खेल म्यान्मारको याङगुनमा हुनेछ। फिफा विश्वकप...