म्यानचेस्टर युनाईटेड

म्यानचेस्टर युनाईटेडको वेस्ट ह्याममाथि १-० को जित

काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले जित निकालेको छ। आइतबार राति भएको खेलमा युनाईटेडले वेस्ट ह्यामलाई १-० गोल अन्तरले पराजित गरेको हो। युनाईटेडको जितमा मार्कुस राषफोर्डले निर्णायक गोल गरे। उनले खेलको ३८ औं मिनेटमा एरिक्सनको पासमा हेडरमार्फत गोल गरेका...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved