जनकपुरधाम। स्थानीय निर्वाचनको लागि म्यादी प्रहरीको भर्नाका भर्ना खुलाइएपछि जिल्ला प्रहरी कार्यालय धनुषामा आवेदन दिनेहरूको ठूलो भीड लागेको छ। प्रहरी प्रधान कार्यालयले आह्वान गरेको म्यादी प्रहरीको भर्नाको आज पहिलो दिन हो। धनुषामा एक उपमहानगरपालिका, ११ नगरपालिका र ६ वटा...