काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टी रिपब्लिकनका पूर्वसांसद म्याट गेट्समाथि आफ्नो कार्यकालमा यौन र लागुऔषधमा हजारौँ डलर खर्च गरेको आरोप लागेको छ । अमेरिकी प्रतिनिधि सभाको आचार समितिको प्रतिवेदनमा गेट्सविरुद्ध यी आरोप लगाइएको हो । बीबीसीकाअनुसार अवैध...