काठमाडौं । मेचु धिमाल खासै फुर्सद बस्दिनन्, केही न केही गरिरहेकै हुन्छिन् । कहिले गीत लेखनमा भुल्छिन्, कहिले कम्पोज गर्न बस्छिन् त कहिले गायनमा व्यस्त हुन्छिन् । कहिलेकाहीँ म्युजिक भिडिओमा फिचर्ड हुनसमेत पुग्छिन् मेचु । त्यसकारण पनि उनी बेफुर्सदिली...