मौसम सुधार

आजदेखि मौसम सुधार हुने, वर्षा र हिमपात गराउने प्रणाली कमजोर

काठमाडौं। आज (बिहीबार)देखि मुलुकभर मौसम सुधार हुने भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार वर्षा र हिमपात गराउने पश्चिमी न्यून चापीय प्रणाली कमजोर भइसकेको छ। आज काठमाडौँसहित देशका अधिकांश स्थानमा घाम लाग्ने सम्भावना छ। अबको २–३ दिन मौसम...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved