काठमाडौं । मोहम्मद सालाहले इङ्गलिस क्लब लिभरपुलसँग थप २ वर्षको सम्झौता गरेका छन् । सालाहले शुक्रबार नयाँ सम्झौता गरेका हुन् । यससँगै उनी सन् २०२७ सम्म एनफिल्डमा रहनेछन् । ३२ वर्षीय सालाहले यस सिजन लिभरपुलका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved