जेनेभा । नाइजरका राष्ट्रपति मोहम्मद बाजुमलाई तत्काल रिहा गरी संवैधानिक व्यवस्था पुन : स्थापित गर्नुपर्ने संयुक्त राष्ट्रसंघले बिहीबार जनाएको छ । बाजुमलाई बुधबार नियामीमा उनका राष्ट्रपति गार्डका सदस्यहरूले बन्दी बनाएका थिए, जसले केही घण्टापछि समस्याग्रस्त पश्चिम अफ्रिकी राष्ट्रका ‘सबै...