तेहरान । इरानका पूर्वराष्ट्रपति मोहम्मद खातामीले महसा अमिनीको मृत्युपछि सुरु भएको विरोध आन्दोलनलाई समर्थन गर्दै यसको मुख्य नारा ‘महिला, जीवन र स्वतन्त्रता’ राम्रो भएको बताएका छन् । इरानमा इस्लामिक शरिया कानूनमा आधारित हिजाब पहिरनको नियमलाई उल्लङ्घन गरेको आरोपमा पक्राउ...