काठमाडौं । दक्षिण भारतीय अभिनेता मोहनलाल अस्पताल भर्ना भएका छन् । समाचार एजेन्सी एएनआईकाअनुसार अभिनेतालाई उच्च ज्वरो, सास फेर्न गाह्रो र मांसपेशी दुखाईका कारण कोच्चिको अस्पतालमा भर्ना गरिएको हो । मेडिकल रिपोर्टका अनुसार अभिनेतालाई भाइरल श्वासप्रश्वास संक्रमण भएको छ ।...