सुर्खेत। वीरेन्द्रनगर नगरपालिकाको मेयरमा नेकपा एमालेकी मोहनमाया ढकाल निर्वाचित भएकी छन्। सत्ता गठबन्धनलाई पराजित गर्दै मोहनमाया ढकाल मेयरमा निर्वाचित भएकी हुन्। उनी यसअघि उपमेयरमा थिइन्, मेयर नेपाली कांग्रेसले जितेकाे थियाे। उपमेयर पनि एमाले नै जितेकाे छ। उपमेयरमा एमालेका नीलकण्ठ...