मोहनप्रसाद शर्मा

पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधन

काठमाडौं। सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको ८८ उमेदमा आज निधन भएको छ। मिर्गौलाको समस्याबाट पीडित उनको आज कमलपोखरीस्थित निजी निवासमा निधन भएको हो। सरकारी सेवामा २०१५ सालमा प्रवेश गरेका शर्मा २०१७ सालमा कानुन मन्त्रालयको शाखा अधिकृतबाट बढुवा भएर अदालतको न्यायाधीश...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved