मोसो प्रहार

त्रिचन्द्र क्याम्पसमा स्ववियु निर्वाचन अधिकृतमाथि मोसो प्रहार

काठमाडौं । त्रिचन्द्र क्याम्पसमा स्ववियु निर्वाचन गराउन खटिएका निर्वाचन अधिकृत अङ्गदमणि गौतममाथि मोसो प्रहार भएको छ। नेपाल विद्यार्थी सङ्घका बागी उम्मेदवारहरू विवेक बानियाँ र श्रीधर श्रेष्ठले गौतममाथि मोसो प्रहार गरेका हुन्। मङ्गलबार गर्न लागिएको मतदानको पूर्वतयारीका लागि छलफल चलिरहँदा...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved