काठमाडौं । मोरङ–२ मा नेकपा एमालेका ऋषिकेश पोखरेलसँग कांग्रेसकी सुजाता कोइराला पराजित भएकी छन्। पोखरेल ३३ हजार १४८ मतसहित विजयी हुँदा कोइराला ३१ हजार ९४० मा सीमित रहिन् । उनी १ हजार २०८ मतान्तरले पराजित भइन् ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved