मोरङ हत्या

श्रीमती मारेपछि बमबहादुरले ८ वर्षीय छोरालाई पनि ‘दाउ’ ताक्दै लखेटे, भेट्न नसकेपछि आफैँ रेटिए !

पत्नी मारेपछि उनले ८ वर्षिय छोरालाई दाउ ताक्दै लखेटे । छोरा भागे । उनले पछ्याउँदै गए । तर, भेट्न सकेनन् । धन्न छोराले भागेर ज्यान बचाए । छोराको हत्या गर्न नसकेपछि बमबहादुरले त्यही दाउले आफ्नो घाटी रेटे ।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved