विराटनगर। मोरङको उर्लाबारीमा नेकपा (एमाले)ले अग्रता लिएको छ। दिउँसो ४ बजेको प्राप्त परिणाम अनुसार १ हजार १०२ मत गणना गर्दा उर्लाबारीको प्रमुखमा नेकपा एमालेले ४२५ मत प्राप्त गरी अग्रता लिएको छ। उर्लाबारीमा नेपाली कांग्रेसले २८७, नेकपा (एकीकृत समाजवादी) ले...