विराटनगर। एकजना प्रहरी जवानको ज्यान जाने गरी मोरङको लेटाङमा भएको घटनाको मुख्य आरोपी भनिएका मनोज पौडेल जेल चलान भएका छन्। विराटनगरस्थित जिल्ला अदालत मोरङको आदेशले उनी पुर्पक्षका लागि जेल चलान भएका हुन्। सोमबार जिल्ला न्यायाधीश दुर्गा खड्काको इजलासले पौडेललाई...