विराटनगर । मोरङको रंगेली नगरपालिकाका नगर प्रहरीमाथि आक्रमण गर्ने समूहलाई छाड्न माग गर्दै विद्यार्थीको एउटा समूहले विराटनगरमा सरकारी गाडी जलाएका छन् । विद्यार्थीको समूहले नेपाल विद्युत् प्राधिकरणका पाँच वटा गाडी पनि तोडफोड पनि गरेका छन् । आइतबार बिहान नेपाल...