काठमाडौं। फिफा महिला विश्वकप फुटबल प्रतियोगितामा जर्मनीले मोरक्कोमाथि सानदार जित हासिल गरेको छ। मेल्बर्न रेक्ट्याङ्गुलर स्टेडियममा सोमबार भएको खेलमा जर्मनीले मोरक्कोलाई ६-० को फाराकिलो गोलअन्तरले पराजित गरेको हो। जर्मनीको लागि अलेक्जान्ड्रा पप, क्लारा भुल र लिआ सुलले गोल गरे।...