काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाललाई दक्षिण एशियाकै समृद्ध मुलुक बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। नेपाल मोबाइल व्यवसायी महासंघको प्रथम साधारणसभाको उद्घाटन गर्दै उनले नेपाललाई समृद्ध बनाउन सकिने धेरै आधार रहेको बताए। यसका लागि पर्याप्त छलफलका आधारमा...