काठमाडौं । काठमाडौंसहित देशका केही ठाउँमा नेपाल टेलिकमको मोबाइल सेवा अवरुद्ध भएको छ । कम्पनीको मोबाइल सेवा अन्तर्गतका प्रिपेड तथा पोस्टपेडको फोन बिहान ११ बजे केहीबेर अवरुद्ध भएको हो । नेपाल टेलिकमका इन्टरनेट र एसएमस सेवासमेत अवरुद्ध भएको भन्दै...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved