एजेन्सी। प्रधानमन्त्री नरेन्द्र मोदीलाई फ्रान्सको सर्वोच्च सम्मान प्रदान गरिएको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले प्रधानमन्त्री मोदीलाई ‘ग्राण्ड क्रस अफ द लिजन अफ अनर’ले सम्मान गरेका छन् । यो फ्रान्सको सर्वोच्च सैन्य वा नागरिक सम्मान हो। यसका लागि प्रधानमन्त्री मोदीले...