काठमाडौं । प्रजातन्त्र सेनानी मोतिकुमार श्रेष्ठको ९३ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको छ । तनहुँको व्यास नगरपालिका–२ दमौली निवासी नेपाली काङ्ग्रेसका नेता श्रेष्ठको मङ्गलबार राति काठमाडौंमा निधन भएको हो । विसं २००७ को जनक्रान्तिमा बन्दीपुरमा भएको सङ्घर्षमा उनले...