सुनसरी । इटहरीमा शुक्रबार साँझ दुइवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको को ४ प १४१० नम्बरको मोटरसाइकल र विराटनगर जाँदै गरेको प्रदेश १–०२–०४१ प ४४११ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका हुन्...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved